अप्ठे्यारोमा माओवादी केन्द्र



सत्ताको नेतृत्वकर्ता नेकपामाओवादी केन्द्र संसोधनमा अप्ठ्यारोमा परेको छ । अप्ठ्यारोलाई सहजबनाउने प्रयासका लागि पोलिटब्युरो बैठक आज बस्दैछ । संविधान संसोधनमा पार्टीले लिने नीति, पार्टीभित्रको आन्तरिक संरचना र कार्यविभाजनका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्रीको व्यस्थताले स्थगितभएको र्बैठक आज फेरि बस्न लागेको हो । बैठकमा संविधान संसोधनका विषयमा भएको छलफलबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएपछि त्यसमा थप छलफल हुने प्रवक्ता पम्फाभूषालले जानकारी दिइन । बैठक बिहान अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डको निवास लाजिम्पाटमा बोलाइएको छ ।  

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung right sport adv cement health right side Samsung health right side DDC health right  adv