रविन्द्र अधिकारीको प्रश्न ‘के अख्तियारले संविधान मान्नुु पर्दैन ?’



नेकपा एमालेका सांसद रबिन्द्र अधिकारीले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले कानुननी राज्यमाथी नै ुनौती खडा गरेको बताएका छन् ।

आजदेखी सुुरु भएको कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथी बोल्दै उनले संविधान र कानुनको सिमालाई नाँघेर कार्कीले मुलुकलाई अराजकर्ता तर्फ धकेल्न खोजेको बताए । अधिकारीले कार्की विरुद्धको महाअभियोग प्रस्ताव सबै नेपालीको भएको बताए ।

उनले भने ‘सत्ता पक्ष वा प्रतिपक्षका नाममा विभाजित हुनु जरुरी छैन । सबै विषयमा सत्ताकै शंका गर्नुृ हुदैन । यो सर्वसम्मतीले पारित गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom