पर्यटन वर्षलाई उत्सवको रुपमा मनाऔं : पर्यटनमन्त्री भट्टराई

बुधबार, मंसिर २५, २०७६



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई पर्यटज उत्सवको रुपमा मनाउनु पर्ने बताएका छन ।

पर्यटन वर्ष नजिकिए सँगै मन्त्री भट्टराई पर्यटन वर्षलाई दिवली गर्दै राष्ट्रिय एकताको सन्देश दिनु पर्ने बताए । नेपाल भ्रमण वर्ष सचिवालयले पर्यटन व्यवसायीहरुसँग छलफल गर्दै उनले व्यवसायि र सरकारबीच सुमधुर सम्बन्ध हुनु पर्ने जनाएका हुन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments