वृद्ध दम्पती हत्या प्रकरण: आफ्नै भाइले हत्या गरेको खुलासा

शनिबार, साउन ३२, २०७६



बागलुङ ढोरपाटन नगरपालिका ८ बोवाङमा २५ साउनमा गरिएको वृद्ध दम्पतीको हत्या आफ्नै भाइले गरेको खुलेको छ ।

घटनापश्चात् पक्राउ परेका मृतकका भाइ ६१ वर्षीय मसाने कामीले अनुसन्धानका क्रममा आफूले बन्चरो र खुकुरी प्रहार गरी दाइ भाउजूको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata