पहिलो पटक इतिहाँस रच्ने दाउमा क्रोएसिया

बिहिबार, असार २८, २०७५



काठमाडौं । क्रोएसिया विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसमा जारी फिफा विश्वकप २०१८ को फाइलनमा प्रवेश गरेको हो।

इङ्ल्यान्डलाई २-१ ले हराउँदै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमाराती भएको सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई २ १ ले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फाइलनमा प्रवेश गरेको हो । खेलको ५ औं मिनेटमा किरन ट्रिप्परले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा क्रोएसिया १–० ले पछि परेको थियो । क्रोएसियाले उपाधिका लागि आइतबार सन १९९८ को विश्वविजेता फ्रान्सको समना गर्नेछ । पहिलो पटक सन १९९८ को फ्रान्स विश्वकपमा सहभागिता जनाएको क्रोएिसयाले पहिलो पटक नै तेस्रो स्थान हासिल गरी तहल्का मच्चाएको थियो ।

211 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank