नेपाली सहितको सहभागितामा बन्यो विश्वको सबैभन्दा लामो सामुद्रिक पुल

बिहिबार, कार्तिक १, २०७५



काठमाडौं । समुन्द्रमाथि बनेको संसारकै सबैभन्दा लामो पुल नेपालीले बनाएका छन् । हङकङ–मकाउ–चुहाई जोड्ने विश्वको सबैभन्दा लामो सामुद्रिक पुलमा नेपाली कामदार पनि संलग्न थिए । त्यो पुल २३ अक्टोबरदेखि सञ्चालनमा आउँदैछ।

Related imageसयभन्दा बढी नेपाली श्रमिक पुल निर्माणमा सहभागी भएका छन्। हङकङ प्रहरीले पुल उद्घाटनको दिनका लागि समुद्र र जमिन दुबैतर्फ सुरक्षा तयारी गरेको छ, ।

समुद्रमाथि बनेको ५५ किलोमिटर लामो पुलको अध्यागमन र कस्टमका लागि हङकङ सरकारले ८०० कर्मचारी तयारी अवस्थामा राखेको छ।

Image result for long sea bridge in the world

Image result for long sea bridge in the world

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata