सन २०२२ विश्वकप फुटवलको अन्तिम स्थानको अनावरण

आइतवार, पुस १, २०७५



कतार । २१ नोभेम्बर २०२२ मा खेलिने विश्वकप फुटबलको स्थानहरु गत शुक्रबर अनावरण गरिएको छ । कतारका अधिकारीले लुसैल स्टेडियमको डिजाइन खुलासा गर्दै सन २०२२ फिफा विश्वकप उद्घाटन र अन्तिम खेल खेलिने जनाएका छन् ।

८० हजार क्षमताको स्टेडियम अरब दुनियाँमा पहिलो स्थान हुनेछ । व्रिटिस फर्म फोस्टर पार्टनर्सद्वारा गरिएको अदभुत डिजाइनबाट बन्दै गरेको उक्त  स्टेडियम करिब ९० प्रतिशत निर्माण कार्य पूरा भइसकेको जनाइएको छ ।

lusaila

राजधानी दोहाबाट करिब १५ किलोमिटर उत्तरमा रहेको लुसैल सिटिमा निर्मित लुसैल स्टेडियम तमाम मानिसको आकर्षणको केन्द्र विन्दु बन्ने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata