विश्व क्रिकेट लिग डिभिजन टुः आज नेपाल र केन्या भिड्दै

सोमवार, माघ २९, २०७४



काठमाडौं । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको चौथो खेलमा आज नेपाल केन्यासँग खेल्दैछ । प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित र एकमा हार बेहोरेको नेपालले आज केन्यासंग खेल्न लागेको हो ।

नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा आनेमनसँग पराजित भएको थियो । आईतवार भएको तेस्रो खेलमा भने नेपालले युनाईटेड अरब ईमिरेट्स युएईलाई ४ विकेटले पराजित गरेको थियो ।

182 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank