विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आज नेपाल ओमानसंगै भिड्दै

शुक्रबार, माघ २६, २०७४



काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आज (शुक्रबार) नेपाल र ओमनबीच खेल हुँदैछ । डिभिजन–३ बाट बढुवा हुँदै डिभिजन २ मा उक्लिएको ओमान र डिभिजन–१ बाट घटुवा हुँदै डिभिजन २ खेल्न पुगेको नेपालबीच शुक्रबार विन्डहोकस्थित आफिस पार्कमा खेल हुनेछ ।

दुवै टिमका लागि अघिल्लो चरण प्रवेश गर्न आजको खेलजित्नै पर्ने दबाब छ। नेपाल र ओमानबीचको खेल अपरान्ह हुनेछ ।

141 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank