छ जिल्लामा महिला सिडियो

बिहिबार, मंसिर १९, २०७६



काठमाडौं । सरकारले छ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी खटाएको छ ।  उपनिर्वाचनको नतिजापछि सरकाले ६ जिल्लामा महिला सिडियोलाई खटाएको हो ।

भक्तपुरमा हुमकला अधिकारी, रामेछापमा लिलाकुमारी केसी पाण्डे, पर्वतमा कल्पना घिमिरे नेपाल, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ, जुम्लामा दुर्गा बन्जाडे र हुम्लामा विनिता भट्टराइलाई सिडिओ खटाइएको हो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments