लोग्नेलाई नसोधि किनमेल गर्न गएपछि…..

शुक्रबार, पुस २२, २०७३

loading...


लोग्नेबिना बजारमा किनमेल गर्न गएको अपराधमा एक ३० बर्षीय अफगानी महिलालाई टाउको छिनाएर सजाय दिइएको छ । सर ए–पुलकी प्रहरी अधिकृत नासिमा एरेजोका अनुसार निज महिलालाई लोग्नेले सजायँ दिएका हुन् ।

यद्यपि अफगान सरकारले महिलामाथि तालिवानले आक्रमण गरेको जनाएको छ तर तालिवानले भने यसको खण्डन गरिसकेको छ । घटनापछि मृतक महिलाका पति फरार भएका छन् ।

604 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv