साताको सात उत्कृष्ट फोटो

सोमवार, माघ १३, २०७६



This aerial photo shows excavators at the construction site of a new hospital being built to treat patients from a deadly virus outbreak in Wuhan in China's central Hubei province.

यस एरियल फोटोले चीनको हुबेई प्रान्तको वुहानमा कोरोना भाइरसको प्रकोप पछि बिरामीहरूको उपचार गर्न निर्माण गरिएको नयाँ अस्पतालको निर्माण स्थलमा उत्खननकर्ताहरू देखाउँदछ। चीन सरकारले कोरना भाइरसको प्रकोपको केन्द्रको रुपमा रहेको यस शहरमा बिरामीहरूको उपचार गर्न १० दिनमा नयाँ अस्पताल निर्माण गर्न हतार गर्दैछ।

Prime Minister Boris Johnson visits the stand of a company that converts footsteps into energy, at the Innovation Zone during the UK-Africa Investment Summit in London

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायत-अफ्रिका लगानी शिखर सम्मेलनको दौरान इनोभेसन जोनमा पाइला(फुट स्टेप्स)लाई ऊर्जामा रूपान्तरण गर्ने कर्पोरेट स्ट्यान्डको भ्रमण गरेका थिए । शिखर सम्मेलन लन्डनमा नयाँ अन्तर्राष्ट्रिय लगानी र व्यापारलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित गरिएको थियो ।

Farmer burns a sugar cane field at night as local growers try to avoid arrest by authorities who banned on the practice to curb smog in Suphan Buri province

एक किसानले थाईल्याण्डको सुपान बुरी प्रान्तमा उखुको खेत जलाए । स्थानीय उत्पादकहरूले रातमा उखु जलाउँछन् र धुवाँ रोक्नको लागि उखु जलाउन प्रतिबन्ध लगाउने अधिकारीहरूलाई थाहा नदिन तथा  पक्राउबाट जोगिन प्रयास गर्दछन् ।

Swedish climate activist Greta Thunberg attends a session at the Congress centre during the World Economic Forum annual meeting in Davos.

टाइम पत्रिकाको ‘पर्सन अफ द इयर’ भनेर चिनिने स्विडेनी मौसम कार्यकर्ता ग्रेटा थनबर्गले दाभोसमा भएको वर्ल्ड इकॉनोमिक फोरमको वार्षिक बैठकमा कांग्रेस केन्द्रको एक सत्रमा भाग लिएकी छिन् । उनको भाषणमा उनले विश्व नेताहरुलाई कार्बन उत्सर्जन सीमित गर्न पर्याप्त काम नगरेको तर्क पेस गरेकी थिइन् ।

Women and children stand outside accommodation made available by the community for Internally Displaced People (IDP) from northern Burkina Faso in Kaya, on 22 January 2019.

कायामा उत्तरी बुर्किना फासोबाट आन्तरिक विस्थापित व्यक्तिहरूको लागि आवास उपलब्ध गराइयो । सोमबार नाग्रोगो बजार र आलमऊको गाउँमा भएको आक्रमण पछि सयौं मानिसहरू शिविर छोडेर भागेका छन् ।

A large crowd gathers on a Gun Lobby Day in front of the Virginia State Capitol building in Richmond.

अमेरिकाको रिचमन्डमा भर्जिनिया स्टेट क्यापिटल भवनको अगाडि ठूलो भीड जम्मा भयो । हजारौं प्रदर्शनकारीहरू विश्वव्यापी पृष्ठभूमि जाँचहरू र राज्य विधायिकाद्वारा लागू गरिएको एक सैन्य शैलीका हतियार प्रतिबन्ध जस्ता बन्दूक नियन्त्रण कानूनको विरोध गर्न भेला भएका हुन् । नोभेम्बरमा डेमोक्र्याटिक पार्टीले भर्जिनियाको राज्य सरकारको नियन्त्रण जितेको थियो ।

The peloton rides through a bushfire-damaged area in the Adelaide Hills during stage two of the Tour Down Under from Woodside to Stirling in South Australia.

पाइलटोन साइकल यात्रीहरू पूर्वी अस्ट्रेलियाको आगलागी क्षेत्रमा साइकल र्याली निकालेका थिए। उक्त आगलागीका कारण  एडिलेड हिल्स वाइन उद्योगले एक तिहाई अंगुर खेति नष्ट भएको बताएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments