तस्बिरमा यो पानी कस्तो बेइमानी !

मङ्लबार, असार १९, २०७५

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भागमा मंगलबारसम्मै भारी वर्षा हुने बताएको छ । महाशाखाका मौसमविद् बरुण पौडेलले असार १३ देखि देशैभरि मनसुन सक्रिय भएको र आइतबारदेखि भारी वर्षा सुरु भएको बताए । पानी परेपछि काठमाडौंका सडक हिलाम्य भए । हिलाम्य सडकले राजधानीबासीलाई सास्ती बनायो । तस्बिरमा हेरौं पानी पर्दाको राजधानीका सडक । कान्तिपुरबाट

99 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank