स्थानीय तहमा जित्नेहरुको सूची

बुधबार, जेष्ठ ३, २०७४



नेकपा एमाले
१. कास्कीको मादीगाउँपालिका– वेदबहादुर गुरुङ (श्याम)
२. स्याङ्जाको फेदीखोलागाउँपालिका–घनश्याम सुवेदी
३. डोल्पाको ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही
४. डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)
५. डोल्पाको काइके गाउँपालिका – अंगद राना
६. मनाङको चामे गाउँपालिका –लोकेन्द्र घले
७. मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले
८. मुस्ताङको घरपजोङगाउँपालिका – असबहादुर थापा
९. ललितपुरको महाँकालगाउँपालिका – रामचन्द्र दाहाल
१०. सल्यान ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने
११. रसुवागोसाइकुण्डगाउँपालिका – कैसाङ नुर्पु तामाङ
१२. स्याङ्जा हरिनाशगाउँपालिका – खिमनारायण मानन्धर
१३. स्याङ्जा फेदीखोलागाउँपालिका – घनश्याम सुवेदी
१४. जाजरकोटको शिवालयगाउँपालिका – नरेन्द्र शाही
१५. दैलेखको नारायण नगरपालिका – रत्नबहादुर खड्का
१६. पर्वतको महाशिलागाउँपालिका – राजु पौडेल
१७. तनहुँको देवघाटगाउँपालिका – दुर्गाबहादुर थापा
१८. जुम्लातिलागाउँपालिका–रतननाथ योगी
१९. डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा
२०. काभ्रेको खानीखोलागाउँपालिका–कृष्णबहादुरखुलाल
२१. दैलेखको भैरवीगाउँपालिका–प्रेमबहादुर बुढा
२२. रसुवाको कालिकागाउँपालिका–सीताकुमारी पौडेल
२३. दोलखाको जिरी नगरपालिका –टंक जिरेल
२४.मकवानपुरको मकवानपुरगढी नगरपालिका–विदुर हुमागाईं
२५. स्याङजाको आँधीखोला–सुधिर पौडेल
२६. जाजरकोटको भेरी नगरपालिका–सीपी घर्ती
२६.कास्कीको रुपागाउँपालिका–नवराजओझा
२७. सिन्धुलीको ढोरचौर गाउँपालिका–चित्रबहादुर चलाउने
२८. रामेछापको गोकुलगंगागाउँपालिका–खड्गबहादुर सुनुवार
२९. रामेछापको उमाकुण्ड गाउँपालिका – शेरबहादुर सुनुवार
३०. जुम्लाको तिला गाउँपालिकामा–रतननाथ योगी
३१. धादिङको सिद्धलेक गाउँपालिका – प्रेमनाथ सिलवाल –उपाध्यक्ष कमला शर्मा एमाले
३२. पर्वतको फलेवास नगरपालिका – पदमपाणी शर्मा
३३. मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –जीवनलामा
३४. स्याङ्जाको कालीगण्डकी गाउँपालिका – खिमथापा
३५. मकवानपुरको कैलाशगाउँपालिका – टंकबहादुर मोक्तान
३६. दैलेखको ठोटिकाँध गाउँपालिका – धिरबहादुर शाही
३७. सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– कमल नेपाल
३८. धादिङको धुनीबेशी नगरपालिका प्रमुख – बालकृष्ण आचार्य (उपप्रमुख एमालेकै निरु खरेल)

नेपाली कांगे्रस
१. नवलपरासीको बुङ्दीकालीगाउँपालिका – दुर्गाबहादुर राना
२. मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन
३. मुस्ताङको बाह्रगाउँमुक्ति क्षेत्रगाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ
४. जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत
५. मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)
६. मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
७. बाग्लुङको तमानखोलागाउँपालिका – जोकलाल बुढा
८. मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
९. जुम्लापातारासीगाउँपालिका – लक्षीमण बोहरा
१०. जुम्लाको सिंजागाउँपालिका – देवल सिंह रावल
११. गोरखाको चुमनुब्रीगाउँपालिका – धनबहादुर गुरुङ
१२. सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की
१३. दैलेखको ढुंगेश्वर गाउँपालिका – नगेन्द्रबहादुर मल्ल
१४. सल्यानको त्रिवेणी गाउँपालिका – मानबहादुर डाँगी
१५. पर्वतको पैंयू गाउँपालिका –खगेन्द्र तिवारी
१६. नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका – डम्बर जिसी
१७. रसुवाको उत्तरगयागाउँपालिका – उपेन्द्र लम्साल
१८. गोरखाको भिमसेनगाउँपालिका – लिलानाथ लामिछाने
१९. जाजरकोटको बारेकोट गाउँपालिका – महेन्द्र शाही
२०. लमजुङको मध्यनेपालनगरपालिकाप्रमुखमा – रमेशकुमार पाण्डे
२१. काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना
२२. जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत
२३. नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा
२४. लमजुङको मध्यनेपालनगरपालिकामा रमेश कुमार पाण्डे
२५. मुगुको मुगुङ कारबारोङ छिरिङ क्याप्नेले
२६. नवपरासीको कालिङटार शशीकिरण बस्ताकोटी
२७. सिन्धुलीको घ्याङलेख गाउँपालिकाजगतबहादुर भोलान
२८. सुर्खेतको चिङगाड गाउँपालिका – देवबहादुर चन्द
२९. रसुवाको नौकुण्ड गाउँपालिका – नुर्पु साङबो घले
३०. दोलखाको वैत्यश्वर गाउँपालिका – छवि लामा ९कांग्रेस माओवादी गठबन्धन०
३१. म्याग्दीको मालिका गाउँपालिका – श्री प्रसाद रोक्का (उपाध्यक्ष एमालेको थर माया बिचालु)
३२. गोरखाको गण्डकी गाउँपालिकामा – होम बहादुर राना (उपाध्यक्ष लीला अधिकारी)
३३. म्याग्दीको बेनी नगरपालिका – हरि कुमार श्रेष्ठ (उपमेयर राप्रपा रञ्जु बडुवाल क्षेत्री)

३४. काभ्रेको तेमाल गाउँपालिकामा – समाल सिंह लामा (उपाध्यक्ष दुर्गामाया तामाङ)

नेकपा माओवादी केन्द्र
१. सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी
२. जुम्लाको हिमागाउँपालिका – रजबहादुर शाही
३. जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी
४. डोल्पाको जगदुल्लागाउँपालिका – नरसिंह रोकाया
५. हुम्लाको ताजाकोटगाउँपालिका –बागदलमल्ल
६. डोल्पाको मुड्केचुलागाउँपालिका – दत्तबहादुर शाही
७. कालिकोटको सान्नीजेबेगी गाउँपालिका – डम्बरबहादुरशाही
८. सिन्धुली मरिण गाउँपालिका – पानीराजबम्जन
९. ललितपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान
१०. रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन
११. रुकुमको मुसिकोट नगरपालिका – देवीलालगौतम
१२. तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा
१३. बागलुङको ताराखोला गाउँपालिका –प्रकाश घर्ती
१४. हुम्लाको चंखेली गाउँपालिका– धनलाल चौलागाईं
१५. रुकुमको बाफिकोट गाउँपालिका – धर्मबहादुर केसी
१६. रुकमको त्रिवेणी गाउँपालिका – झक्कुप्रसाद घर्ती
१७. जुम्लाको तातापोनी गाउँपालिका– नवराज न्यौपाने

स्वतन्त्र
१. मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा राजु बिष्ट
२. डोल्पाको डोल्पो बुद्ध गाउँपालिका प्रमुखमा उम्मेद्वार तेम्बा गुरुङ
३. छार्काताङस्योङ गाउँपालिकामा अध्यक्ष सेनाङ्ग गूरुङ्ग स्वतन्त्र

926 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank