मतगणना जारी, वामगठबन्धन कांग्रेस भन्दा धेरै अगाडी

बिहिबार, मंसिर २१, २०७४

loading...


काठमाडौं  । मंसिर १० गते भएको पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको प्रराम्भिक मतपरिणाम आउन थालेको छ । ३२ जिल्लामा मतगणना भइरहेको छ । सार्वजनिक भएका परिणाम अनुसार सरुवाती अग्रता एमाले एमालेलेको । त्यसपछि माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेद्धवारहरु देखिएका छन् ।

अहिलेसम्मको परिणाम अनुसार एमालेले १३ माओवादी केन्द्रले ७ र नेपाली कांग्रेसले ४ ठाउँमा आग्रता लिएको छ । वाम गठबन्धन समगैतामा २० स्थानमा अगाडी रहेको छ । त्यस्तै अन्यले १ स्थानमा अग्रता छ । केही ठाउँमा ढिलो गरि गणना भएकाले परिणाम बाहिर आइसकेको छैन ।

270 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank