ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ र सेपाकताक्रो महासंघका डाइरेक्टरबीच भेटवार्ता

सोमवार, असार ११, २०७५



काठमाडौं । ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठले अन्र्तराष्ट्रिय सेपाकताक्रो महासंघका डाइरेक्टर जनरल तथा महासचिव डाटो अब्दुल हालिम विन कादर र नेपाल सेपाकताक्रो संघ पदाधिकारीहरुसंग सिष्ट्राचार भेटघाट भएको छ ।

भेटका अवसरमा मायाको चिनो साटासाट गरेका छन् ।  भेटमा ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठले सेपाताक्रो खेललाई विशेष रुपमा सहयोग गर्ने कुरा व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पा तथा नेपाल सेपाकताक्रो संघका संस्थापक अध्यक्ष ध्ुव बहादुर गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो ।

126 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank