प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

मङ्लबार, चैत्र ४, २०७६



काठमाडौं । नेपालका लागि भारतीय नवनियुक्त राजदुतबीच शिष्टाचार भेटवार्ता भएको छ।  मंगलबार प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र भारतीय राजदुत विनय मोहन क्वात्राले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएकाे हाे ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र महामहिम विनय मोहन क्वात्राबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments