राष्ट्रपति र सभामुखबीच भेटवार्ता

शुक्रबार, बैशाख २६, २०७७



काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारी र सभामुख अग्नि प्रसाद सापकाेटाबीच भेटवार्ता भएको छ ।

शुक्रबार अपरान्ह चार बजे बस्ने संसदको वर्षे अधिवेशनबारे छलफल गर्न राष्ट्रपति र सभामुखबीच भेटवार्ता भएको हो । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा सभामुखले राष्ट्रपतिलाई चालु वर्षे अधिवेशन सञ्चालनका विषयमा जानकारी गराएका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments