मन्त्रीमण्डल पूनर्गठन पूर्व नेकपा अध्यक्षद्वय र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

बुधबार, मंसिर ४, २०७६



फायल तस्बीर

काठमाडौं । मन्त्रीमण्डल पूनर्गठन  अघि बुधबार विहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार मन्त्रीमण्डल पूनर्गठन  गर्ने उद्घोष गरेसँगै अध्यक्षद्वयले राष्ट्रपतिसँग परार्मश गरेका हुन । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड भेटवार्ताका लागि शितल निवास पुगेका थिए । यद्पी मन्त्रीमण्डल पूनर्गठन  गर्दै आज नै सपथ खुवाइने जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata