चिहान खोतलेर मानव अस्थिपञ्जरको लुटपाट

बुधबार, बैशाख ४, २०७६



कराकस । राजनीतिक र आर्थिक सङ्कट खेपिरहेको भेनेजुएलाको राजधानी कराकसमा अर्को सङ्कट देखा परेको छ। त्यहाँका चिहानमा लुटपाट हुने क्रम बढेको छ ।

लग सान्टेरिया नामक धार्मिक समूहको रीतिरिवाजमा मानव हड्डी प्रयोग हुने भएकाले चिहानबाट मानव अस्थिपञ्जरको चोरी र बिक्री बढेको हो । आपराधिक समूहहरू चिहानमा सुनको दाँत र मूल्यवान् आभूषण पनि निकाल्ने गर्दछन् ।

सन् २०१६ मा सरकारले चिहानको सुरक्षाका लागि प्रहरी गस्ती बढाइएको बताएको थियो ।

हेर्नुहोस् भिडिओ:-

– बीबीसी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank