नयाँ पेट्रोल पम्प सञ्चालनका लागि आवेदन खुला

बिहिबार, बैशाख १९, २०७६



काठमाडौँ । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प सञ्चालनका लागि आवेदन खुला गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याई आवेदन खुला गरेकोे हो ।

पछिल्लो समय सडकको विस्तार भई गाउँगाउँमा यातायातको पहुँच पुगेको, सवारी साधनको सङ्ख्या पनि वृद्धि भइरहेको र पेट्रोलियम पदार्थ विक्रीमा प्रतिस्पर्धा बढाउन नयाँ आवेदन खोलिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनकिमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank