छोरा उपमेयर बाबु वडाअध्यक्षको उम्मेदवार

बिहिबार, बैशाख २१, २०७४



पुतलीबजार नगरपालिकामा बाबु छोरा उम्मेदवार भएका छन् । वडा नम्बर ५ का अध्यक्षमा बाबु मदन कार्की र पुतलीबजार नगरपालिका उपमेयरमा छोरा हिक्मत कार्कीले उम्मदेवारी दर्ता गराएका हुन् ।

दुवैजना राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन् ।तीन दशकदेखि मदन कार्की राप्रपाको राजनीतिमा सक्रिय छन् भने छोरा हिक्मत गत बर्षदेखि क्रियाशिल छन् ।आजको नागरिकमा खबर छ ।

530 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank