उत्तरप्रदेशको २१ जिल्लामा इन्टरनेट सेवा बन्द

शुक्रबार, पुस ११, २०७६



एजेन्सी । नागरिकता संसोधन कानूनलाई लिएर भएको हिंसा पश्चात पुन: एकपटक उत्तर प्रदेशको योगी सरकारले शुक्रबार २१ जिल्लाहरूमा इन्टरनेट सेवा बन्द गरेको छ । यूपीको डीजीपी ओपी सिंहले भने, “कानून-व्यवस्थाको स्थिति हरहिसाबले नियन्त्रणमा छ । हामीले २१ जिल्लामा इनटरनेट सेवा निलम्बित गरेका छौं । स्थितिको मागअनुसार इन्टरनेट सेवा सुचारू गर्नेछौं ।”

डीजीपीले थप अगाडी भने, ” इमान्दार व्यक्तिलाई हामीले हात लगाएकाछैनौं । जो हिंसा मच्चाईरहेको छ, उसले हामीले छाडेका पनि छैनौं । यसक्रममा कयौं संगठनको सक्रिय सदस्यहरू गिरफ्तार गरेका छौं, उनीहरू चाहेक पीएफआइ हुन् या अन्य राजनीतिक दल ।”

ANI UP

@ANINewsUP

OP Singh, UP DGP: We are not touching innocents and we will not spare people who were involved in it (violence). And that is the reason we have arrested active members of many organisations, whether it is PFI or any other political parties. https://twitter.com/ANINewsUP/status/1210424860804927489 

ANI UP

@ANINewsUP

OP Singh,UP DGP: Law & order situation is absolutely under control, we continue to have strategic deployment of forces, Special Investigation Teams formed to investigate cases. We have suspended internet services in 21 districts,they will be restored as & when situation demands.

View image on Twitter
89 people are talking about this
१९-२१ डिसेम्बरबीच यूपीमा हिंसा मच्चिएको थियो, जहाँ २१ प्रदर्शनकारीहरूको मृत्यु भएको बताइएको छ  ।  यस्तै २१ जिल्लामा भड्किएको हिंसामा २८८ प्रहरी अधिकृतहरू पनि घाइते बहेका थिए, जसमध्ये ६२ जना गोली लागेर घाइते बहेका थिए ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments