एमालेले अब मञ्चमा अतिथि नबोलाउने, खादा र ब्याच पनि बहिष्कृत

मङ्लबार, माघ ११, २०७३



पोखरा । एमालेले समय मुल्यवान भएको भन्दै अनावश्यक रुपमा मञ्चामा अतिथि नबोलाउने घोषणा गरेको छ ।

पोखरामा सम्पन्न तीन दिने मोर्चा संगठनहरुको भेलाले प्रमुख अतिथि र बक्ताहरुलाई मात्र मञ्चमा बोलाउने निर्णय गरेको हो । कार्यक्रममा आवश्यकता भन्दा बढीलाई अतिथि बनाउँदा समय खेर जाने भन्दै प्रमुख अतिथि र वक्ताहरुलाई मात्र मञ्चमा राख्न मोर्चा संगठनहरुलाई निर्देशन दिईएको सचिव गोकर्ण विष्टले जानकारी दिए ।

यस्तै एमालेले आफ्ना कार्यक्रमहरुमा सकेसम्म व्याच, माला र खादा प्रयोग नगर्ने समेत निर्णय गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank