एमाले स्थायी कमिटीको बैठक बस्दै

बुधबार, बैशाख १९, २०७५



काठमाडौं । नेकपा एमााले स्थायी कमिटीको बैठक बस्दै छ । एमाले माओवादी पार्टी एकतालाई मूर्त रुप दिनका लागि बैठक बोलाइएको एमालेले जनाएको छ ।

बैठक साँझ ६ बजे बस्ने पार्टी केन्द्रिय कार्यालयमा बस्ने भएको हो । पार्टी एकताबारे ठोस धारणा बनाउ र सरकारले हाल सम्म गरेका गतिबिधीहरका बारेमा जानकारी गराउनका लागि बैठक आब्हान गरेको एमालेका एक नेताले जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा अाेली गृह जिल्लाबाट राजधानी फर्के लगत्तै बैठक बस्ने तयारी भइरहेको जनाएको छ ।

127 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank