एमाले माओवादी एकताः निर्णायक वार्ता आज

मङ्लबार, बैशाख ४, २०७५



नेकपा एमाले र नेकपा माओवादी केन्द्र्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ ।

उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ ।

एमाले अध्यष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् ।

वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ ।,आजको नागरिकमा यो खबर छ ।

189 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank