“”

अघि अघि एमाले पछि पछि कांग्रेस

मङ्लबार, जेष्ठ २, २०७४



पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार प्रमुख ४ महापालिकासहित अधिकांश गाउँपालिकामा एमाले अघिअघि त्यसपछि क्रमश कांग्रेस र माओवादी केन्द्र देखिएका छन् ।

सोमबार राति ११ बजेसम्मको परिणाम अनुसार एमाले उमेद्वार ५ गाउँपालिका तथा कांग्रेस र माओवादी केन्द्रका उमेद्वार चारचार गाउँपालिकामा विजयी भएका छन् ।

विभिन्न तहका वडा सदस्य र वडा अध्यक्ष एंव सदस्यमा एमालेकै हाराहारीमा कांग्रेस उमेद्वार विजयी भएका छन् ।माओवादी केन्द्रसँगै स्वतन्त्र र नयाँ शक्तिका उमेद्वारले समेत वडा तहमा नेतृत्व जितेका छन् । आजको नागरिक नागरिक दैनिकबाट ।

796 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank