महानगरमा एमालेको अग्रता

बुधबार, जेष्ठ ३, २०७४



पछिल्लो मतगणना अनुसार काठमाडौं महानगरसहित मुलुकका चारवटै महानागरपालिकामा प्रमुुख प्रतिपक्ष दल नेकपा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।त्यसैगरी उपमेयरमा पोखारा लेखनाथबाहेक तीन  महाानागरपालिकमा कांग्रै उम्मेदवार अग्रपंक्तिमा छन् यो खबर आजको नागरिक दैनिकमा छ ।

काठमाडौं मेयरमा विधसुन्दर शाक्य, पोखरामा मानबहादुर जिसि, भरतपुरमा देवी ज्ञवाली र ललितपुरमा हरिकृष्ण ब्यञ्जनकार अगाडि छन् ।

1787 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank