नेचुरल्ली ‘डेथ’ सरकार, ‘अन्तिम सास गच्छदार’ : एमाले

मङ्लबार, बैशाख २६, २०७४



गच्छदारको सत्तारोहणलाई प्रमुख प्रतिपक्ष एमालेले ‘सरकारको अन्तिम सास’ भनेर टिप्पणी गरेको छ ।‘विजय गच्छदारलाई सहभागी गराएर सरकार विस्तार गर्ने कुरा अन्तिम उपाय लगाएर बाँच्ने कोसिस मात्रै हो । आयातीत डाक्टरमार्फत उपचार गराए पनि नेचुरल्ली सरकार ‘डेथ’ भइसकेको छ । ३१ वैशाखको निर्वाचनले उचित परिणाम नदिए ३१ जेठसम्म पुग्दा कसोकसो एमालेले सरकारको नेतृत्व गर्नुपर्ने सम्भावना पनि उत्तिकै देखिएको छ’, एमाले सचिव योगेश भट्टराईले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।

1151 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank