एमाले स्थायी कमिटीको बैठक बस्दै

बुधबार, जेष्ठ २, २०७५



काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दै छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका र सरकारका गतिबिधिका बारेमा बारेमा छलफल गर्न सत्तारुढ दल एमालेको स्थायी समिति बैठक बस्न लागेको हो।

बैठक सोमबार ४ बजे प्रधानमन्त्रीको कार्यालय वालुवाटार बस्नेछ । बैठकमा जेठ ७ गते सरकारको ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयका साथै एमाले माओवादी पार्टी एकताका बारेमा समेत छलफल हुने एमालेले जनाएको छ ।

153 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank