एमाले स्थायी कमिटीको बैठक स्थगित

बुधबार, बैशाख १९, २०७५



काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगित भएको छ । बुधबार  दिउसो ४ बजे बस्ने भनिएको बैठक सारेर  साँझ ६ सम्मका लागि तय गरेको थियो । ६ बजेका बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

आजको बैठकल एमाले माओवादी पार्टीबीचको एकतालाई मूर्त रुप दिने विश्वास लगिएको थियो। अव बैठक कहिले बस्ने भन्नवारे कुनै जानकारी आइनसकेको छैन ।पार्टी एकताबारे ठोस धारणा बनाउ र सरकारले हाल सम्म गरेका गतिबिधीहरका बारेमा जानकारी गराउनका लागि बैठक आब्हान गरिएको थियो ।

115 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank