आयाक्सविरुद्ध पराजित भएपछि रोनाल्डो पिडामा(फोटोफिचर)

बुधबार, बैशाख ४, २०७६



एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार आयाक्ससँग घरेलु मैदानमा २-१ ले पराजित भएपछि क्रिस्टियानो रोनाल्डोको लगातार चौथोपटक उपाधि जित्ने लक्ष्य पनि टुंगिएको छ ।

युभेन्ट्सले दुवै लेगमा १-१ गोल गर्दा रोनाल्डोले नै इटालियन टोलीलाई अग्रता दिलाएका थिए । । युभेन्टसको घरेलु मैदानमा आयाक्सले जित दर्ता गरेपछि रोनाल्डो निकै भावुक देखिए । आयाक्सविरुद्ध पराजित भएपछि रोनाल्डो पिडामा देखिन्थे ।

फोटोमा हेर्नुहोस:

आयाक्सविरुद्ध पराजित भएपछि रोनाल्डो पिडामा(फोटोफिचर)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank