माटोको ढिस्कोमा पुरिएका दुई जनाको जीवितै उद्दार

बुधबार, कार्तिक १४, २०७५



रौतहट । घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्को खस्न गई पुरिएका २ जनाको प्रहरीले उद्दार गरेको छ । चन्द्रपुर नगरपालिका(१ मंगलपुर बस्ने २८ वर्षीया कौशिलादेवी सहनी र २५ वर्षीया रेणु सहनी सोही स्थानस्थित जंगलमा माटो खन्ने क्रममा मंगलबार दिउँसो पुरिएका थिए ।

पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौराईबाट खटिएको प्रहरीले दुवै जनालाई उद्दार गरी उपचारको लागि नुनथर अस्पताल पौराई पठाएको छ ।

31 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank