नेपाल अफ्गानिस्तानसंग ९६ रनले पराजित, विश्वकपमा जाने यात्रा टुङ्गियो

मङ्लबार, साउन १०, २०७४

loading...


काठमाडौं । आइसीसी १९ वर्ष मुनिको विश्वक छनौट प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ९६ रनले पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा पराजय भोगेसँगै नेपाल १९ वर्ष मुनिको विश्वकपका लागि छनौट हुन सकेन ।

अफगानिस्तानले दिएको १९६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४०.६ ओभरमा मात्र ९९ रन बनाएर अलआउट भयो । अफगानिस्तानसँगको खेलमा नेपालका लागि नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रनको योगदान दिए । अन्य व्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६।५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो ।

453 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank