राष्ट्रपतिद्वारा दुई अध्यादेश पारित

सोमवार, बैशाख ८, २०७७



काठमाडौँ । मन्त्रीपरिषदकाे सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले दुई अध्यादेश पारित गरेकी  छिन ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

 संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी भएको हो।

prez

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments