ठकुरी सहयोग सञ्जालको अध्यक्षमा चलचित्रकर्मी अजय निर्वाचित

आइतवार, पुस २०, २०७६



काठमाडौँ । विश्व ठकुरीकाे साझा संस्था ठकुरी सहयोग सञ्जालको अध्यक्षमा अजय मल्ल ठकुरी निर्वाचित भएका छन् ।  ठकुरी सहयोग सञ्जालको तेस्रो अधिवेशनबाट चलचित्रकर्मी मल्ल निर्विरोध निर्वाचित भएका हुन ।

शनिवार सम्पन्न भएको सञ्जालको तेस्रो अधिवेशनबाट मल्ल निर्विरोध भएका हुन । लोप हुँदै गएको भाषा, धर्म,संस्कार र संस्कृतिको जर्गेना गर्ने उद्देश्य सहित स्थापना भएको सञ्जालको हाल स्वदेश तथा विदेशमा समेत शाखा विस्तार भएका छन् ।  काठमाडौँ स्थित डिल्लीबजारको इचिवान रेस्टुरेन्टमा सम्पन्न ठकुरी सहयोग सञ्जालको तेस्रो केन्द्रीय अधिवेशन (छैटाे) साधारण सभा) बाट मल्लको नेतृत्वमा सल्लाहकार समिति सहित विभिन्न विभागहरू गठन गरिएको ठकुरी सहयोग सञ्जालका संस्थापक तथा इतिहासकार परिवेश मल्ल ठकुरीले जनाएका छन् ।

1

अनेकतामा एकता, एकतामा हार्दिकता राष्ट्रिय एकताका लागि हाम्रो प्रतिबद्धता भन्ने मूल मन्त्र रहेको सञ्जालले विभिन्न मानवीय तथा सामाजिक कार्य समेत अग्रसर रहदै आएको छ । विनाशकारी भूकम्प, बाढी पहिरो र आँधीमा विस्थापीतहरुलाई राहतमुखी कार्य गर्दै आइरहेको सञ्जालले आफ्ना गतिविधिलाई बढाउँदै सांस्कृतिक धरोहरको संरक्षण र रक्षा गर्ने उद्देश्य लिएको छ ।  अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष मल्लले ठकुरीको कुल,मूल,धर्मलाई शिरोधार्य गर्दै भाषा संस्कृतिको रक्षा गर्ने अठोट व्यक्त गरे ।

सञ्जालको कार्यसमिति सहित अन्य विभाग यस्ताे छ

सल्लाहकार समिति
१) मोहन मल्ल ठकुरी – काठमाडौँ
२) लप्क ध्वज खाँण- काठमाडौँ
३) बशन्त शाही (यूवा बैज्ञानीक)- कालिकोट
४) …………..
५) …………….
६) ……………
७) …………….
८)……………..
९)……………..

केन्द्रीय अध्यक्ष :- अजय मल्ल ठकुरी- सिरहा
बरिस्ठ उपाध्यक्ष :- कल्पना सिंह मल्ल ठकुरी – भक्तपुर
उपाध्यक्ष :- रिद्दी राज शाही- उदयपुर
महासचिब :- अभिषेक ठकुरी -काठमाडौँ
सचिब :- कृष्णा राज्य लक्ष्मी शाही – दैलेख
कोषाध्यक्ष :- सुसील राज हमाल- काठमाडौँ
सदस्य :- सुमेन्द सिंह :- गुल्मी
सदस्य :-प्रकास बाबु चन्द :- सल्यान
सदस्य :- नबीन शाही- हुम्ला
सदस्य :- रबिना शाह – अछाम
सदस्य :- रिता शाही -बाजुरा
सदस्य :- दामोदर ठकुरी – काभ्रे
सदस्य :- कीर्ति बहादुर सिंह- बाजुरा
सदस्य :- आकास सिंह – बांके
सदस्य :- मोहन शाह:- अर्घाखाँची

धार्मिक तथा अध्यात्म बिभाग :- ( ७ सदस्यीय)
संयोजक:- किशोर सिंह शाही-काठमाडौँ
सदस्य:- ………………
सदस्य:-……………
सदस्य:-……………
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..

महिला बिभाग: ( ७ सदस्यीय)
संयोजक:- कल्पना सिंह मल्ल – भक्तपुर
सदस्य:- बिमला शाही- जुम्ला
सदस्य:- सुमित्रा ठकुरी- काठमाडौँ
सदस्य:- गुराँस मल्ल ठकुरी- भक्तपुर
सदस्य:- शसिकला शाही – कालिकोट
सदस्य:-…………..
सदस्य:-…………..

युबा तथा खेलकुद बिभाग : ( ७ सदस्यीय)
संयोजक:- सागर ठकुरी – कालीकोट
सदस्य:-……………
सदस्य:-……………
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..

कला तथा साहित्य बिभाग: ( ७ सदस्यीय)
संयोजक:- सुन्दर शाही -मकवानपुर
सदस्य:- रेशम शाही – जाजरकोट
सदस्य:- हिक्मत शाही – मुगु
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..

संगठन बिभाग: ( ७ सदस्यीय)
संयोजक:- किरण शाह ठकुरी- काठमाडौँ
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..

बिदेश बिभाग: ( ७ सदस्यीय)
संयोजक:- रामु शाही ठकुरी- हाल यु ए इ
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..

सूचना तथा संचार बिभाग : ( ७ सदस्यीय)
संयोजक:- रतन चन्द – बैतडी
सदस्य:- महेन्द्र बिक्रम शाह- अछाम
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..

ईतिहांस,भाषा, संस्कृति अध्ययन बिभाग: ( ७ सदस्यीय)
संयोजक :- किरण मल्ल- भक्तपुर
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..
सदस्य:-…………..

उपत्यका शाखा: ( ७ सदस्यीय)
संयोजक:- नबीन शाही – हुम्ला
सदस्य:- बालकृष्ण शाह – काठमाडौँ
सदस्य:- लोकेन्द्र शाही – बाजुरा
सदस्य:- निश्चल शाही – सुर्खेत
सदस्य :- निराजन शाह- नुवाकोट
सदस्य:-…………..
सदस्य:-…………..

२ नम्बर प्रदेस प्रमुख:- उमेस शाही- रौतहट
५ नम्बर परदेश प्रमुख:- संयोग जंग शाह – बाँके
कर्णाली प्रदेश प्रमुख :- देब बहादुर शाही – जाजरकोट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments