तेल आपूर्तिमा कमि आए साउदीले सहयोग गर्छ – राष्ट्रपति ट्रम्प

बुधबार, बैशाख ११, २०७६



वासिंगटन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया तेल आपुर्तीमा जुनसुकै तवरको सहयोग गर्न तयार रहेको दाबी गरेका छन् । इरानमा तेल निर्यातमा कडाई गरेसँगै  राष्ट्रपति  ट्रम्पले यो कुरा बताएका हुन् ।

“इरानमा हामीले लगाएको रोकसँगै साउदी अरेबिया तथा ओपेक((Organization of the Petroleum Exporting Countries)का अन्य देश जुनसुकै किसिमको तेल निर्यात गर्न सक्षम रहेको छ ।” ट्रम्पले आफ्नो ट्विटर मार्फत लेखेका छन् ।

फ्दस्दस्दास

इरानको तेल आपुर्तीमा पूर्ण रुपले रोक लगाउनु नै आफ्नो लक्ष्य रहेको व्हाइट हाउसले बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank