ईरान हेर्न इराकमा अमेरिकी सैन्य अड्डाको जरुरत: राष्ट्रपति ट्रम्प

सोमवार, माघ २१, २०७५



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिबिएस फेस द नेशन कार्यक्रमको एक साक्षात्कारमा भनेका छन् । अमेरिकी सैन्यबल इराकमा राख्नु पर्छ । ताकि छिमेकी देश ईरानलाई नजिकबाट हेर्न सकियोस ।

राष्ट्रपति ट्रम्पले इराकमा सैन्य अखडाकाे जरुरत माथि प्रकाश पार्दै भने, इस्लामिक रिपव्लीक गतिबिधिको निगरानी गर्नु अत्यन्त जरुरी छ । हामी उनीहरुको अविश्वसनिय गतिविधिको कारण एक भाग खर्च गर्नेछौं । हामी हाम्रा सेना इराकमा राख्न सक्ने छौं ।

उनले पश्चिमी इराकको ऐन अल असद एयरबेसको सन्दर्भमा भने, ईरानको बारेमा अलिकति ध्यान दिन चाहान्छु । किन की ईरान एक वास्तविक समस्या हो । हामी भारी कठिनाईको बाबजुद मध्य पूर्वका कैयौं स्थानमा थियौं ।

उनीहरु मध्यमा दुनियाँको एक नम्बरमा आतंकवादी राष्ट्र ईरान हो ।  राष्ट्रपति ट्रम्पसँग सोधिएको एक प्रश्नमा , के तपाईहरु ईरानमा हड्ताल गर्न इराकमा तैनाथ अमेरिकी सेना प्रयोग गर्न चाहानु हुन्छ ?

राष्ट्रपति ट्रम्प जवाफ दिन्छन, हैन हैन… म जे गर्न चाहान्छु त्यो सबैले देख्न सक्नु हुनेछ । ट्रम्पले यो संकेत गरेकी ईराकमा अमेरिकी सैन्य स्थापना मध्य पूर्वक विकासको निगरानी गर्नको निम्ती प्रयोग गरिने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata