१३ औं साग : ट्रायथोलनमा नेपालकी सोनीले प्राप्त गरिन स्वर्ण

सोमवार, मंसिर १६, २०७६



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदक जित्ने क्रम जारी छ । कांराते र तेकान्दो पछि तेस्रो ट्रायथोलनमा समेत स्वर्ण पदक प्राप्त भएको छ ।
ट्रायथोलनमा नेपालको तर्फबाट सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन ।

ट्रायथोलन महिलातर्फ भारतले रजत र कास्य पदक हात पारेको छ । भारतीय खेलाडी प्रग्न्या मोहनले रजत पदक हात पारिन् भने सरोजानी देवीले काहय पदक हात पारिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata