ट्रेड यूनियन महासंघका अध्यक्षसहित १२ जना पक्राउ

मङ्लबार, बैशाख २५, २०७५



 

नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

काठमाडौंको संवाद डबलीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेको हो । पत्रकार सम्मेलन सकिनै लाग्दा महासंघका अध्यक्ष अमर झाँक्रीसहित १२ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।

महासंघका केन्द्रीय महासचिव गोकुल दाहाल, सचिव देव परियार, केन्द्रीय सदस्यहरु शिशिर थापा, एल। वि। बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भिम अधिकारी, केशवबहादुर बुढा, विनोद सिर्पाइली, शिव परियार र नितु शाहलाई प्रहरीले गिरफ्तार गरेको छ । सबैलाई सिंहदरबार वृतमा राखिएको छ ।

68 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank