सुर्य ग्रहण: दक्षिण अमेरिका र प्रशान्त महासागरमा आज, १५ दिनपछी नेपालमा

मङ्लबार, असार १७, २०७६



काठमाडौं । आज २ जुलाई । विश्वको केहि स्थानमा पूर्ण सुर्य ग्रहणको नजारा देखिने छ । आजको सुर्य  ग्रहण यस वर्षको एक्लो सुर्य ग्रहण हो । असार महिनाको कृष्ण औंसीको दिन देखिएको यस ग्रहण कुल पाँच घण्टासम्म देखिने छ ।

दक्षिण अमेरिका, प्रशान्त  महासागर, दक्षिण मध्‍य अमेरिका र अर्जेन्टिनामा लाग्ने सुर्यग्रहण समयको फरकपनको कारण भारतमा २ जुलाईको रातमा १० बजेर ४० मिनेटमा शुरु हुनेछ ।  सुर्य ग्रहण नेपालमा भने १७ जुलाईको १२ बजेर २८ मिनेटमा लाग्ने छ।

सुर्य ग्रहणको दौरान के गर्ने ?

  • नाङ्गो आखाँले आकाश नहेर्ने
  • सुर्य ग्रहणको समयमा विशेष किसिमको चस्माले मात्र आकाश तिर हेर्ने
  • गर्भवती महिला, वृद्ध, रोगी र बच्चाहरु घरबाट बाहिर ननिस्कने
  • खाना पकाउन र खान ग्रहणको समयमा नगर्ने

सुर्यग्रहण पश्चात के गर्ने ?

  • ग्रहण समाप्त हुनासाथ नुहाउने
  • धार्मिक मान्यता अनुसार नित्यकर्म गर्ने

 

ज्क्क्जक्क्ल

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata