सय वर्षको उमेरमा पूर्वप्रधानमन्त्री तीनसुलानन्दको निधन

आइतवार, जेष्ठ १२, २०७६



थाइल्याण्ड । थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको सय वर्षको उमेरमा आइतबार निधन भएको छ ।

हृदयघातका कारण बैंकक स्थित फ्रा मोकुत्क्लाओ अस्पतालमा उपचारको क्रममा उनको निधन भएका े स्थानिय मिडियाले जनाएका छन् । पूर्व प्रधानमन्त्री प्रेम सन १९९८ मा तत्कालिन राजा महामाजिरा लङकर्नको निधन पछि शाही सल्लाहकार परिषदको अध्यक्ष बन्दै नयाँ राजाको चयनमा महत्वपूर्ण भुमिका निभाएका थिए ।

सोङख्ला प्रान्तका स्थानीय वासिन्दा पूर्वसेनापति समेत रहेका तीनसुलानन्द सन १९८० देखी १९८८ सम्म थाइल्याण्डको प्रधानमन्त्री रहेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata