‘इन्स्टाग्राम स्टार’ टिभीनीका भाइरल फोटोहरु

आइतवार, बैशाख १५, २०७६



रङ र रङप्रेमीहरुको दुनियाँ हो यो । क्यानभास, स्केच, फेस पेन्टिङ तथा पर्फमेन्स आर्ट तथा विभिन्न पर्वहरुमा आफ्नो जिउमा रङ पोत्ने गरेको मानिसहरु देखी रहन्छौं ।  तर कुनै पनि त्यस्ता पर्व विशेष नहुँदा पनि एक २३ वर्षिया महिला आफ्नो अनुहारमा विभिन्न रङहरु पोतीरहन्छिन् ।

ग्झ

विचित्र र भयानाक रुप धारण गरि भयावह जीव जस्तो देखिदै  उनी दिनहुँ जस्तो आफ्नो  इन्स्टाग्राममा त्यस्ता फोटोहरु अप्लोड़ गर्छिन् । जसकाकारण उनी  इन्स्टाग्राम  स्टार बनिन् ।

ज्ज्खह्ज

टिभीनी हन्ट हाल शेरवुड, नोट्टीन्घाम, इंग्ल्यान्डमा बस्छिन् ।  दुइ लाख फ्लोवर्स रहेको उनको इन्स्टाग्राममा २२९ वटा फोटो/भिडियो पोस्ट भएको छ ।

ग्फ्ह्गग्फ़

साथिहरुलाई डराउने या डरलाग्दो बन्न उनलाई सानै देखि मनपर्थ्यो । आफ्नो आमाले आँखामा लगाउने गाजल, लिपस्टिक चोरेर उनले आफ्नो बचापनको शौक पुरा गर्न थालिन । साथीहरु उनलाई राक्षस जस्तो देखिएको भन्दै उनी देखि पर-पर पनि हुन् थाले ।

उनले  बराबर अनुहारको भावभङ्गी बिगार्न पनि  जानकी थिइन् । जसका कारण  मेकअप गरिसकेपछि उनी अनुहार बिगारेर फरकफरक अवतार लिन लिन्थीन् ।

38202695_316159395789728_1363799635721715712_n

पार्ट टाइम जब गरिरहेकी हन्ट बाकी समय घरमै बसी मेकअप गर्नमै बिताउछिन् । उनी आफ्नो कोठामा लुगा एकदम थोरै भएको बताउछिन् । “घरमा हुँदा म रङहरुकै कपडा लगाउँछु । मेरो दराजमा मेकअपका सामानले भरिएका छन् ।” , उनले एक अन्तवार्ता भनेकी छिन् ।

43729877_359797358091422_4928338255680696180_n

इन्द्रेणी, मानव हड्डी, पुतली लगायतका अलगअलग डिजाइनसहितका उनका फोटोहरु देख्न सकिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank