तेस्रो लिंगी उम्मेदवार कति ?

बिहिबार, बैशाख २८, २०७४



स्थानीय तहको निर्वाचनमा तेस्रो लिंगी योनिक तथा अल्पसंख्यकबाट एक जनाले मात्रै वडा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागित तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थायी तह निर्वाचनमा काठमााडौं महानगरपालिका वडा नं ११ को वडा सदस्यमा संघीय समाजवादी फोरम तथा नयाँ शक्तिका तर्फबाट दीपेश भण्डारीले मात्रै उम्मेदवारी दर्ता गरेको निलहिरा समाजले जनाएको छ, यो आजको नागरिक दैनिकमा छ ।

1149 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank