नेप्चूनियन डेजर्टमा एक हजार डिग्री सेल्सियस तापक्रमको एक राक्षसी ‘एक्सोप्लानेट’ भेटियो

शुक्रबार, जेष्ठ १७, २०७६



लन्डन ।  खगोलविदहरुले नेप्चूनियन डेजर्टमा एक राक्षसी ‘एक्सोप्लानेट’को खोज गरेका छन्  उक्त एक्सोप्लानेटको आफ्नै वातावरण  रहेको छ  ब्रिटेनको वारविक विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले बताए अनुसार ‘एनजीटीएस-४ बी’ वरुण ग्रहभन्दा सानो आकारको रहेको छ भने  पृथ्वीको आकारभन्दा तीन गुणा ठुलो रहेको छ

उक्त एक्सोप्लानेटलाई  ‘द फरबिडन प्लानेट नाम’ दिईएको छः यस  एक्सोप्लानेटको  भार पृथ्वीको भन्दा २० गुणा बढी रहेको छ भने व्यास ९,९४० मिटर रहेको अनुमान गरिएको छ । साथै यस  एक्सोप्लानेटको  तापक्रम एक हजार डिग्री सेल्सियस रहेको छ । यस  एक्सोप्लानेटले १ दशमलव ३ दिनमा आफ्नो ग्रहको परिक्रमा गरिसक्छ 

अनुसन्धान कर्ताहरुको अनुसार नेप्चूनियन डेजर्टमा पाइएको यो अनौठो एक्सोप्लानेट हो  नेप्चूनियन डेजर्ट वरुण ग्रह(नेप्चून) ग्रहको आसपास रहेको क्षेत्र हो

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments