तरुण निर्वाचन यात्रा शुरु

आइतवार, कार्तिक २४, २०७६



काठमाडौं। नेपाल तरुण दलले आइतबारदेखी तरुण निर्वाचन यात्राको शुरु गरेको छ ।  सोमबार भक्तपुर क्षेत्र नम्बर १को (क) प्रदेश निर्वाचचन क्षेत्रबाट तरुण निर्वाचन यात्रा प्रारम्भ गरेको तरुणदलका महासचिव भूपेन्द्र जंग शाहीले जानकारी दिए ।

उपनिर्वाचनलाई लक्षित गर्दै तरुणदलले माउ पार्टी कांग्रेस जिताऔ अभियान संचालन गरेको हो यो अभियान अन्तर्गत भक्तपुरदेखि पोखरा, बाग्लुङ, चितवन, दाङ हुँदै कोहलपुर सम्म चुनावी विशेष प्रचार अभियान संचालन हुने महासचिव शाहीले नेपालपाटीडटकमलाई जानकारी दिए। तरुण युबाहरुको टोलिले विभिन्न निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुको समन्वयमा चुनावी प्रचार , र्याली, घर दैलो, सभा, तरुणसँग अन्तरक्रिया, मतदाताहरुसँग अन्तरसम्बाद लगायत विभिन्न कार्यक्रमहरु गर्नेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata