पाँच सय मिटर टाढा पुग्न साढे ६ महिना लाग्यो

शुक्रबार, बैशाख १३, २०७६



ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको टुक्रेबाट हु्लाकमार्फत प्रेषित पत्र करिब पाँच सय मिटर टाढाको पुरानो कोप्चे क्षेत्रमा आइपुग्न साढे छ महिना लागेको छ ।

प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, अलैंची जोन ताप्लेजुङले कार्यालय स्थापना गरेको जानकारी दिन २०७५ असोज २१ गते पत्रकार महासंघ ताप्लेजुङ शाखालाई प्रेषित गरेको पत्र २०७६ वैशाख ८ गते महासंघको सम्पर्क कार्यालय जिमीपोखरी टोल आइपुगेको हो ।

यो समाचार आजको  नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank