सागमा आज: एथ्लेटिक्सतर्फ टंकलाई कास्य

मङ्लबार, मंसिर १७, २०७६



काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त एथ्लेटिक्सतर्फ १५ सय मिटरमा नेपालले कास्य पदक जितेको छ । नेपालका टंक कार्कीले कास्य पदक जितेका हुन् ।

१५ सय मिटरमा प्रतिस्पर्धा गरेका नेपालका माधब कुमार साह ८ औं स्थानमा रहँदा स्वर्ण भारतका अजित कुमारले जिते ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata