ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प, दुईको मृत्यु

बुधबार, माघ २४, २०७४



ताइवान । ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा २ जनाको मृत्यु भएको छ । भूकम्पमा परी करिब ३०० मानिसहरू घाइते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ ।

भूकम्पका कारण ताइवानको हुआलिन शहर क्षेत्र प्रभावित भएको छ । विगत दुई वर्ष अगाडीको यही दिन अर्थाात् फेब्रुअरी ६ तारिखका दिन ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

119 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank