रोकिएन सिरिन्ज आक्रमणको हल्ला

आइतवार, असार २९, २०७६



राजधानीको पशुपति मन्दिर दर्शनका लागि पुगेकी एक वृद्धाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएपछि शनिवार त्यहाँ केहीबेर तनाव भयो ।

मन्दिर प्रवेशका लागि लाइन बस्ने एक वृद्धाले आफूमाथि तिखो वस्तुले घोचेको भन्दै चिच्याइन् ।

लगत्तै पशुपतिनाथ मन्दिरको सबै ढोका बन्द गरेर प्रहरीले शंकास्पद व्यक्तिको खोजी गर्यो । तर सरुवा रोग अस्पतालले सिरिन्ज आक्रमण नभएको बतायो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata